Lirik Lagu Yestai Nai Hola Phosphenes

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

तिमी जस्तै म पनि सङ्घर्ष गर्दै छु यहाँ
त्यसैले त बुझिदेऊ मलाई नि
विभिन्न प्रश्नहरूको बीचमा छु अझैअलमल्ल नपार मलाई

"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो

जिउनु नै त गाह्रो छ रे यो दुनियाँमा
हात दिने भए देऊ, नथिच मलाई
नथिच मलाई, नथिच मलाई
नथिच मलाई, नथिच मलाई

"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)

कहाँ जान लाग्याछौ तिमी?
हराउँदैमा नआत (yeah, Yeah, Yeah, Yeah)
कहाँ जान लाग्याछौ तिमी?
छुट्नु त छँदै छ यहाँ (yeah, Yeah, Yeah, Yeah)

"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)
 
Sumber & Catatan Lirik

Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:

Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.

  Phosphenes   Reposted by Admin  233x     2024-12-23 11:44:15

post a comment