Lirik Lagu Thamana Haat Samir Shrestha

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिलेजुनीभरीको लागि साथ दिन्छु म देखि अहिले

ब्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
रोकिदिउँला यो समय एउटा तस्बिरमा
सहारा बन्ने छ यि यादहरू बुढेस कालमा

तर तिमी बहाना बनाई राछौ किन म बाट एक्कासि टाढिन?
थाहै होला तिमीलाई म छाड्दिन
यति छिटो हार म खाँदिन
अरु केही बहाना छ कि छैन तिम्रो?
लैजान्छु अब तिमीलाई संसार मेरो जहाँ हामी दुई मात्र हुने छौँ
अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको
त्यसैले आउ समाउ यि हात मेरो

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिले
जुनीभरीको लागि साथ दिन्छु म देखि अहिले

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो
 

Sumber & Catatan Lirik

Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:

Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.

 
  Samir Shrestha   Reposted by Admin  170x     2024-12-23 12:11:25

post a comment