Lirik Lagu Khali Bikki Gurung
मरी-मेटी तिम्रो कसम
चोरेर मेरो मन, चिरेर मेरो छातीछाडी गयौ एक्लै यहाँ
छैन केहि गुनासो हेर, छैन केहि अब आशा
तिम्रो र मेरो याद हेर, सम्हाली राखौंला मनमा
जाउँ-न-जाउँ हाँस तिमी, जाउँ-न-जाउँ रमाउ
मेरो त खुशी तिमी नै थियौ, खालि भएछु म आज
खालि मेरो साँझ (मेरो साँझ)
खालि-खालि मेरो दिन-र-रात (Mm, Mm-hm)
खालि (खालि) मेरो संसार (मेरो संसार)
खालि भएछु म एक्लै यहाँ (एक्लै यहाँ)
आँखामा आँसु (आँसु), मनमा छ पिडा (पिडा)
हाँसेर हिंड्छु मान्छेको भिडमा
मेरो गुनासो खै कसलाई पोख्ने?
तिमी नै थियौ मलाई बुझ्ने
छाती छ भारी (भारी) संसार रित्तै (रित्तै)
मनको यो घाउ (घाउ) खै कहिले मेट्ने?
खोजेर ल्याउ (ल्याउ) खै मेरो माया?
तिमी छौ कहाँ, म भए कहाँ
भन थियौ मेरो साथ दिन्छौ
दुःख-सुखमा तिम्रो कसम
चोरेर मेरो खुशी, लुटेर मेरो हाँसो
छाडी गयौ एक्लै यहाँ
छैन केहि अब भन्नु तिमीलाई (तिमीलाई) न त छ केहि उपाए
तिम्रो र मेरो साथ यति नै, लै अब म त हराएँ
जाउँ-न-जाउँ हाँस तिमी, जाउँ-न-जाउँ रमाउ
मेरो त खुशी तिमी नै थियौ, खालि भएछु म आज
खालि (खालि-खालि) मेरो साँझ (मेरो साँझ)
Mhm, खालि-खालि (खालि-खालि) मेरो दिन-र-रात (Hm-hm, Mm-hm)
खालि मेरो संसार (मेरो संसार, Hm)
खालि (खालि-खालि) भएछु म एक्लै यहाँ (एक्लै यहाँ)
खालि-खालि मेरो संसार
खालि-खालि मेरो दिन-र-रात
खालि-खालि मेरो हरेक साँझ
खालि-खालि भएछु म आज
खालि-खालि मेरो संसार
खालि-खालि मेरो दिन-र-रात
खालि-खालि मेरो हरेक साँझ
खालि-खालि भएछु म आज
Sumber & Catatan Lirik
Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:
Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.
post a comment