Lirik Lagu Halkhabar Vten
Yeah, Ah, Oh-oh
Ah, दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"
Yeah, Ah, Oh-oh
Ah, बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"
Hey, दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?"
दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"
आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"
बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"
केही पनि गर्दिन म यतिकै बसिराछु
किन होला म आजकाल एकदमै Psycho भाछु?
Vat-sat खान्छु अनि Joint-soint तान्छु
किन होला म आजकाल एकदमै Psycho भाछु?
केटाहरस् बटुलेर गल्ली तिर जान्छु, दिनभरी गोटी को Charge मा
Yeah, Yeah, दिनभरी गोटी को Charge मा
छैन केही Option, गल्ली मेरो Juction, ढिक्का र Black मेरो हातमा (हातमा)
Yeah, Yeah, ढिक्का र Black मेरो हातमा
जहिले पनि खान्छु, अहिले पनि तान्छु, मरेरै जानुछ Last मा (last)
Yeah, एकदिन मरेरै जानुछ Last मा
जब जान्छु म मरेर मलाई जलाउँदा मेरो धुवा मै गाजाको बास्ना, Yeah, Ayy
जिन्दगी यसरी चल्दैछ खासमा
मेरो कोही छैन आफ्नो मान्छे वरिपरि
आज बोल्न खोज्दा बिक्दैन मेरो बोली पनि
त्यति माया गर्ने छम्माले पनि छोडी गए
तर बालै भएन, एक्लै बस्दिन्छु भोलि पनि
मेरो दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?" (Yeah, Ah, Oh-oh-oh)
आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?" (Yeah, Ah, Oh-oh-oh)
घरबाट धेरै टाढा छु, आज म भुस्याहा कुकुर झैँ छाडा छु
सामान उठाउँनलाई Dealer सँगै जहिले पुग्ने गर्छु म बालाजु
अनि झ्यापमा फर्किन्छु, ए बाटोमै हल्ला गर्दिन्छु
मुख छाड्दिन्छु रण्डी को बान, डन्ठेसँगै जङ्गिन्छु
अनि समाउछ मलाई च्यापचुप, गोदाई खान्छु मैले भ्याचभुच
मलाई घिसार्दै चौकीमा लगेर हान्छ टाउकै टाउकोमा ड्याम-बुट
पारा मेरो त्यस्तै हो गएगुज्रेको म
तिन वर्ष Rehab छिरे, तर खै सुध्रेको, हँ?
चाहना छ मलाई मेरो परिवार खुसी पार्न
तर पनि मलाई मेरो बाउआमाले बुझिराछ
मलाई खुसी बनाउन आफ्नो आँसु पुछिराछ
यो सब देख्दा मेरो मन निकै दुःखी भाछ
कसरी भनु म आमा तिम्रो मुख अगाडि बोल्न गार्हो लाग्छ
तिमी कराउछौ त्यसपछी पारो तात्छ
तर थाहा भो आज जिम्मेवारी सबै मेरो काँधमा छ (काँधमा छ)
त्यसैले अब म केही गर्ने सोचिराछु आजबाट
अनि केही गर्ने आश छ त्यसैले हाँसेर बाँच्छु
आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु (राख्छु)
मलाइ राम्रोसँग थाहा छ अहिले म कहाँ छु
जहाँ भए पनि, ए, आमाबाउ म सधैँ तिम्रै साथ छु
मेरो दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?" (Yeah, Ah, Oh-oh-oh)
आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?" (Yeah, Ah, Oh-oh-oh)
दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?"
दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"
आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"
बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"
Sumber & Catatan Lirik
Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:
Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.
post a comment