Lirik Lagu Ek Sarvanaam Sajjan Raj Vaidya

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

मनका कुरा एकबाजि सुन न
एक सर्वनाम लिऔँ, तिमी र म
हामी बनी हामी अनिबिताउँला जिन्दगी सँगै सधैँभरि

माया छ त अरूको के पीर?
बोलाऊ मलाई, आउँछु तिम्रैतिर
तिम्रो नाउँ मनैमा बोकेर
हेर, हेर, हेर, हेर, हो

म त आउँछु, मायालु
तिमीलाई नै खोजेर
तिम्रो मनको ठेगाना
मेरो मनलाई सोधेर

ओ, ओ, ओ, ओ

भन त भन नलजाई, माया
ओठमा अडेका कुरा सबै
तिम्रो अधरले कोरेको कहानी
कुँदेर राखुँला मेरो मनमै

आँटी हेर, साटी हेर मन
यसैउसै, जसोतसो म त
तिम्रो नाउँ मनैमा बोकेर
हेर, हेर, हेर, हेर

म त आउँछु, मायालु
तिमीलाई नै खोजेर
तिम्रो मनको ठेगाना
मेरो मनलाई सोधेर

ओ, ओ, ओ, ओ

यस्तरी कि झुम्छ जिन्दगी मेरो
यस्तरी कि झुम्छ जिन्दगी मेरो

माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर
दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर
माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर
दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर
 

Sumber & Catatan Lirik

Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:

Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.

 
  Sajjan Raj Vaidya   Reposted by Admin  307x     2024-12-23 11:45:00

post a comment