Lirik Lagu Baimani Sushant Kc
कुरुम् रे, बसुम्ला नि है
छुट्न लाछैन नि हाम्रो रेलै कुनैबित्दै गए दिनहरू, तिमी चाहिँ खै?
शीतल हावाझैँ तिमी आएर मेरो जीवनमा
लुट्यौ माया नि जे बाँकी थियो मुटुको कुनामा
"आउने दिनहरूमा आउनेछु" भन्दै तिमी
भई बैगुनी गइगयौ कि? छैनौ नजिक
ओ, आउँछौ भन्यौ, अब तिमीलाई भुलाऊँ म कसरी? (कसरी?)
मिलाउँछौ भन्यौ तिम्रा भाका (तिम्रा भाका)
मसँगै बसेरै बैमानी गर्यौ, मायालु
बैमानी गर्यौ, मायालु
It′s Too Late, My Heart Is Aching
For You, Baby, I'd Be Okay, Were You Here, Oh
I′m Running Out Of Reasons
I'm Running Out Of Time To Wait For You
डर लाग्छ यसरी नै बित्ने भो कि मेरो दिनहरू
शीतल हावाझैँ तिमी आएर मेरो जीवनमा
लुट्यौ माया नि जे बाँकी थियो मुटुको कुनामा
"आउने दिनहरूमा आउनेछु" भन्दै तिमी
भई बैगुनी गइगयौ कि? छैनौ नजिक
ओ, आउँछौ भन्यौ, अब तिमीलाई भुलाऊँ म कसरी? (कसरी?)
मिलाउँछौ भन्यौ तिम्रा भाका (तिम्रा भाका)
मसँगै बसेरै बैमानी गर्यौ, मायालु
बैमानी गर्यौ, मायालु
बैमानै रैछ माया यो
बैमानै रैछ माया, ओ
Sumber & Catatan Lirik
Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:
Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.
post a comment