Lirik Lagu Abhiman Albatross

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

कहिल्यै हासेनौ
खोज्दा पनि केही पाएनौ
साह्रै नै चित्त दुखायौकिन, किन म?
कहिले कहाँ भेट्यौ मलाई
सपनीमा आउने गर्थ्यौ
किन, के भनी गयौ तिमीलाई?

जुन झै चम्की रहुला
सुन्दिन म बोलाई तिम्रो
संघर्ष गर्दै बितायौ
कल्पना मै डुबी रह्यौ

कालो बादलले ढाकेको यो संसारमा
सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आउन
किन नआउने, तिम्रो पालो यो
भयो अत्ती नै भयो

जुन झै चम्की रहेथे
सुनिन बोलाई तिम्रो
संघर्ष गर्दै बिताए
कल्पना मै डुबिरहे

कालो बादलले ढाकेको यो संसारमा
सधैं आँफैलाई नै बिर्सिरहन्छौ तिमी, किन?
तिमी आउन
किन नआउने, तिम्रो पालो यो
भयो अत्ती नै भयो
कालो बादलले ढाकेको मेरो नेपालमा
सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आउन
किन नआउने, तिम्रो पालो यो
भयो अत्ती नै भयो
 

Sumber & Catatan Lirik

Lirik lagu ini disusun berdasarkan sumber yang tersedia di internet untuk tujuan referensi dan edukasi. Jika kamu ingin mengetahui info lebih lanjut tentang pencipta ataupun penyanyinya, silakan klik tautan di bawah ini:

Tautan di atas akan membuka hasil pencarian Google tentang pencipta dan penyanyi dari lagu ini.

 
  Albatross   Reposted by Admin  183x     2024-12-23 12:03:47

post a comment